Tuesday, April 30, 2013

श्रृंखला ५१- बहकिने मन (2070-01-16/29-04-2013) - Download

बहकिने मन BAHAKINE MAN
DATE : (2070-01-16/29-04-2013) 
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

  आज मिति 2070 बैशाख 16 तदनुसार 29-April-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।  
Listen and Download
                             Download : Click Here to Download

Thank you

Muktak

न वार छ, न पार छ ।
अलि पर एउटा जङ्घार छ । ।
अचेल जीन्दगी दुख्नुको कारण
चारैतिरबाट प्रहार छ । । ।

...महावीर विश्वकर्मा

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget