Wednesday, June 26, 2013

मुक्तक

बाँच्नु पनि करार हुन्छ पैसा नहुँदा ।
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । ।
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
ओँठको हाँसो फरार हुन्छ पैसा नहुँदा । । ।

...महावीर विश्वकर्मा

Tuesday, June 25, 2013

वहकिने मन ५९ : वर्ष २ अंक ६ (२०७०।०३।१०)



आज मिति २०७० असार १० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                            Download : Click Here to Download Episode 59

Thank you 

Wednesday, June 19, 2013

वहकिने मन ५८ : वर्ष २ अंक ५ (२०७०।०३।०३)








आज मिति २०७० असार ०३ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                               Download : Click Here to Download Episode 58

Thank you

Tuesday, June 11, 2013

धादिङ्गमा भएको तालिमका केहि तस्विरहरु

रेडियो प्रशिक्षार्थीको रुपमा धादिङ्गमा भएको तालिमका केहि तस्विरहरु


वहकिने मन ५७ : वर्ष २ अंक ४ (२०७०।०२।२७)

















आज मिति २०७० जेठ २७ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                                Download : Click Here to Download Episode 57

Thank you

Wednesday, June 5, 2013

वहकिने मन ५६ : वर्ष २ अंक ३ (२०७०।०२।२०)



















 
आज मिति २०७० जेठ २० गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                               Download : Click Here to Download 

Thank you

Monday, June 3, 2013

वहकिने मनका फ्यानहरुसँग परासीमा खिचिएका फोटोहरु

यी फोटोहरु वहकिने मनका फ्यानहरुसँग परासीमा खिचिएका फोटोहरु हुन् । भुइँमा बसेर गफ गरेको, पत्रकारले नेतालाई प्रश्न सोधे जसरी सबैले मोबाइलमा रेकर्ड गरेको पनि वहकिने मनको विषयमा उनीहरुले जिज्ञासा राख्दा मैले जवाफ फर्काएको बेलाको फोटोहरु हो ।






    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget