Sunday, August 17, 2014

''बाटो''



....महावीर विश्वकर्मा

साँच्चै, बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 

बाटो कुल्चेर हिँडिजाने बटुवाहरुलाई 
सँधै सम्झिन्छ की सम्झिन्न होला यसले
बाटैबाटो हिँडिआउने पुराना यात्रीहरुलाई
सँधै ठम्याउँछ की ठम्याउँदैन होला यसले 

कहिले दोबाटोहरुमा, 
बाटोले बाटैसँग प्रेम गर्छ की गर्दैन होला
कहिले चौबाटोहरुमा,
बाटोले बाटैमाथी प्रेमिका थप्छ की थप्दैन होला 
कहिलेकाहीँ आफ्नै मन आफैबाट हराए जस्तो
बाटोबाट बाटाहरु हराउँछन् की हराउँदैनन् होला

बाटैमा हिँडेर कहाँ-कहाँ पुगिदिन्छ मान्छे
बाटैमा टेकेर कहाँ-कहाँबाट फर्किदिन्छ मान्छे
बाटोको भने कुनै गन्तब्य हुन्छ की हुँदैन होला मान्छेको जस्तै
फर्किने हतारो हुन्छ की हुँदैन होला मान्छेलाई जस्तै 
कहिलेकाहीँ बाटो भुलेर मान्छे हराए जस्तो
आफै भुलिएर अल्मलिन्छ की अल्मलिँदैन होला बाटो


साँच्चै, मलाई सोध्न मन लागेको छ बाटोहरुसँगै 
बाटोहरु कहाँबाट शुरु हुन्छन् होला ?
अनि कहाँ पुगेर अन्त्य हुन्छन् होला ? 
Categories:

3 comments :

  1. very nice
    www.facebook.com/bookfacerukum

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. राम्रो दिन मेरो बिरुगल नپال को दिन

    कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
    ,
    मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
    सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
    दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
    मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
    मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
    त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
    मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
    उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
    जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
    सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
    म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
    जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
    कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
    (albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
    तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
     सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget