Sunday, March 22, 2015

मुक्तक

अाफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलाे एेना किनेर राखेकाे छु घरमा । ।
म कहाँ खाेजुँ, म जस्तै अर्काे मान्छे ?
जाे गिर्दैन कहिले, कहीँ- कसैकाे नजरमा । । ।

....महावीर विश्वकर्मा
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget