Tuesday, March 24, 2015

मुक्तक

जे नहोस् भन्थेँ, आखिर त्यही भयो ।
गयो एउटा मान्छे, पिर त्यही भयो । ।
कसरी म विश्वास गरुँ, माया गर्छु भन्नेहरुको
आफुलाई त सँधैभरलाई नजिर त्यही भयो । । ।

-महावीर विश्वकर्मा
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget