Tuesday, March 24, 2015

मुक्तक

दिनुसम्म धोका दियो, आफ्नै जीन्दगीले ।
अनि खुशी खोसिलियो, आफ्नै जीन्दगीले । ।
म नाथे जीन्दगीलाई मेरै भन्ने ठान्थेँ
कुन्नी मलाई के सम्झियो, आफ्नै जीन्दगीले ।

-महावीर विश्वकर्मा
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget