Tuesday, March 24, 2015

मुक्तक

यो माया भन्ने कुरा अचम्मको छ ।
बाटो नै साँघुरा अचम्मको छ । ।
एउटै छानो मुनि बसौँ, भन्ने धेरै हुन्छन्
थोरै हुन्छन् पूरा अचम्मको छ । । ।

- महावीर विश्वकर्मा
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget