Saturday, June 27, 2015

दुखेसाे

......महावीर विश्वकर्मा

तिमी 'तिमी नै भईरह्याै'
म 'म नै भईरहेँ'
दुखेसाे यतिमात्रै
कि
तिमी र म
कहिल्यै पनि
'हामी' हुनै पाएनाैँ ।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget